ABOUT THE SPEAKER
Ric Elias - Entrepreneur
Ric Elias is the CEO of Red Ventures, a marketing services company that grew out of Elias' long experience in business.

Why you should listen

Born in Puerto Rico, Ric Elias came to the United States for college knowing little English, as he writes in his online bio . So what did he do? "I adjusted my schedule and took only classes that dealt with numbers my entire first year," he says. "I'd always been decent at math, and things like calculus and accounting were non-lingual. I was able to buy some time to improve my English skills." His facility with numbers has led to a wide-ranging career in business and finance.

Elias is the CEO and co-founder of Red Ventures, a firm that helps large service companies acquire new customers online. He began his career in General Electric Co.'s Aerospace Division, then worked at the marketing services company CUC International (later known as Cendant). Prior to founding Red Ventures, Ric served as president of Spark Network Services, a promotion and data company held by Cendant.

"I'm a frustrated athlete," says Elias. "To me, business is the Olympics for non-athletes. It comes down to loving competition; figuring out whom we should compete against and how to beat them."

More profile about the speaker
Ric Elias | Speaker | TED.com
TED2011

Ric Elias: 3 things I learned while my plane crashed

रिक एलियास: मेरो हवाइजहाज दुर्घटनाग्रस्त हुदा मैले सिकेका ३ वटा कुराहरू

Filmed:
7,721,543 views

रिक एलिआस उडान १५४९ को पहिलो लहरको सिटमा बस्नुभएको थियो, जुन दुर्घटनाग्रस्त हवाइजहाज न्युयोर्क स्थित हड्सन नदीमा जनवरी २००९ मा अवतरण गरिएको थियो | त्यो अभागी जहाज तल झरिरहदा उहाको दिमागमा के भइरहेको थियो | आज TED मा प्रथमपटक उहाँ आफ्नो कथा सार्वजनिक गर्दैहुनुहुन्छ |
- Entrepreneur
Ric Elias is the CEO of Red Ventures, a marketing services company that grew out of Elias' long experience in business. Full bio

Double-click the English transcript below to play the video.

00:15
Imagine a big explosion
0
0
3000
एउटा ठूलो विस्फोटनको कल्पना गर्नुहोस
00:18
as you climb through 3,000 ft.
1
3000
3000
जब तपाई ३००० फिट उचाईंमा हुनुहुन्छ |
00:21
Imagine a plane full of smoke.
2
6000
4000
एउटा धुवाँको मुस्लोले ढाकिएको हवाइजहाजको कल्पना गर्नुस |
00:25
Imagine an engine going clack, clack, clack,
3
10000
2000
एउटा इन्जिनको कल्पना गर्नुहोस् जुन कराउँदैछ – क्लाक, क्लाक, क्लाक
00:27
clack, clack, clack, clack.
4
12000
2000
क्लाक, क्लाक, क्लाक, क्लाक
00:29
It sounds scary.
5
14000
2000
यो एकदम डरलाग्दो हुन्छ ।
00:31
Well I had a unique seat that day. I was sitting in 1D.
6
16000
3000
म एउटा गजबको सिटमा थिएँ । म १घ (1D) मा बसेको थिएँ ।
00:34
I was the only one who could talk to the flight attendants.
7
19000
3000
म नै एउटै मानिस थिएँ जो जहाजको परिचारिकासँग कुरा गर्न सक्थ्यो ।
00:37
So I looked at them right away,
8
22000
2000
मैले उत्तिनै खेर उनीहरूलाई हेरे ।
00:39
and they said, "No problem. We probably hit some birds."
9
24000
3000
र उनीहरूले भने, “कुनै समस्या होइन । हामीले कुनै चरासँग ठक्कर खाएको हुनुपर्छ ।”
00:42
The pilot had already turned the plane around,
10
27000
2000
चालकले जहाज घुमाइसकेका थिए,
00:44
and we weren't that far.
11
29000
2000
र हामी धेरै टाढा पनि थिएनौ ।
00:46
You could see Manhattan.
12
31000
2000
म्यानहटन देख्न सकिन्थ्यो ।
00:48
Two minutes later,
13
33000
2000
दुई मिनेट पछि,
00:50
three things happened at the same time.
14
35000
3000
तीन वटा कुराहरु एकैसाथ भए ।
00:53
The pilot lines up the plane with the Hudson River.
15
38000
4000
विमान चालकले जहाजलाई हड्सन नदी तिर सोझ्याए ।
00:57
That's usually not the route.
16
42000
2000
त्यो नियमित बाटो थिएन ।
00:59
(Laughter)
17
44000
2000
(हाँसो)
01:01
He turns off the engines.
18
46000
3000
उनले इन्जिनहरु बन्द गरे ।
01:04
Now imagine being in a plane with no sound.
19
49000
3000
अब कल्पना गर्नुहोस् कि तपाईं यस्तो जहाज भित्र हुनुहुन्छ जुन बाट आवाज आइ राखेको छैन।
01:07
And then he says three words --
20
52000
2000
र उनले तीन वटा शब्द भन्छन – –
01:09
the most unemotional three words I've ever heard.
21
54000
3000
मैले अहिलेसम्म सुनेका मध्य कठोर शब्दहरु
01:12
He says, "Brace for impact."
22
57000
3000
र उनी भन्छन, “नराम्रो परिणामको लागि तयारी गर ।”
01:16
I didn't have to talk to the flight attendant anymore.
23
61000
2000
मैले जहाज–परिचारिकाहरूसँग अब कुरा गरिराख्नु परेन ।
01:18
(Laughter)
24
63000
3000
(हाँसो)
01:21
I could see in her eyes,
25
66000
2000
मैले उनको आँखा पढ्न सक्थे ।
01:23
it was terror. Life was over.
26
68000
3000
त्यो भयानक थियो । जीवनको समाप्ति ।
01:26
Now I want to share with you three things I learned about myself that day.
27
71000
3000
अब मैले त्यो दिन सिकेका ३ वटा महत्वपूर्ण कुरा तपाईंहरूलाई सुनाउँदैछु ।
01:31
I learned that it all changes in an instant.
28
76000
3000
मैले सिके कि सबैकुरा निमेषभरमा परिवर्तन हुन सक्छन् ।
01:34
We have this bucket list,
29
79000
2000
हामीसँग एउटा लामो सुची छ,
01:36
we have these things we want to do in life,
30
81000
2000
हामी यी कुराहरु आफ्नो जीवनकालमा गर्न चाहन्छौं,
01:38
and I thought about all the people I wanted to reach out to that I didn't,
31
83000
3000
मैले जीवनमा भेट्न चाहेका तर नभेटेका मानिसलाई सम्झे ।
01:41
all the fences I wanted to mend,
32
86000
3000
ती सारा बिग्रेका कामहरु जसलाई म सच्याउन चाहन्थे,
01:44
all the experiences I wanted to have and I never did.
33
89000
3000
मैले लिन चाहेर पनि लिन नसकेका सबै अनुभवहरु ।
01:47
As I thought about that later on,
34
92000
3000
जब मैले यी सबैको बारेमा पछि सोचें,
01:50
I came up with a saying,
35
95000
2000
म यो निर्णयमा पुगे
01:52
which is, "I collect bad wines."
36
97000
3000
कि, "मैले गलत रक्सी जम्मा पारिरहेको छु ।"
01:55
Because if the wine is ready and the person is there, I'm opening it.
37
100000
3000
किनकि जब रक्सी तयार छ र कोही त्यही छ – म रक्सी खोल्दै छु ।
01:58
I no longer want to postpone anything in life.
38
103000
3000
अब म कुनै पनि कुरालाई थाँती राख्न चाहन्न ।
02:01
And that urgency, that purpose,
39
106000
2000
र त्यो आकस्मिकता, त्यो कारणले
02:03
has really changed my life.
40
108000
3000
मेरो जीवनलाई साँच्चै नै परिवर्तन गरिदिएको छ ।
02:06
The second thing I learned that day --
41
111000
2000
मैले त्यो दिन सिकेको दोस्रो कुरा ––
02:08
and this is as we clear the George Washington Bridge,
42
113000
3000
र यो हामीले जर्ज वासिङ्टन पुललाई खाली गर्नु जस्तै हो,
02:11
which was by not a lot --
43
116000
3000
जुन त्यति ठुलो कुरा पनि होइन---
02:14
I thought about, wow,
44
119000
2000
म प्रफुल्ल भए ।
02:16
I really feel one real regret.
45
121000
2000
मलाई साँच्चै नै एउटा पश्चाताप महसुस हुन्छ ।
02:18
I've lived a good life.
46
123000
2000
मैले एउटा राम्रो जीन्दगी बाँचेको छु ।
02:20
In my own humanity and mistakes,
47
125000
2000
मेरो आफ्नै मानवता तथा गल्तीहरूको सँगै
02:22
I've tried to get better at everything I tried.
48
127000
2000
मैले प्रयास गरेका हरेक चीजमा राम्रो हुन प्रयास गरेको छु ।
02:24
But in my humanity,
49
129000
2000
तर मेरो मानवतामा,
02:26
I also allow my ego to get in.
50
131000
2000
म मेरो अहमलाई पनि स्वागत गर्छु ।
02:28
And I regretted the time I wasted
51
133000
3000
र मैले व्यर्थै खेर फालेको समय सोचेर पश्चाताप गरे
02:31
on things that did not matter
52
136000
2000
जुन काम ती आवश्यक थिएन
02:33
with people that matter.
53
138000
2000
ती मानिससँग जुन महत्वपूर्ण थिए ।
02:35
And I thought about my relationship with my wife,
54
140000
3000
र मैले सम्बन्धहरूको बारेमा सोचें मेरी पत्निसँगको,
02:38
with my friends, with people.
55
143000
2000
मेरा साथीसँगको, मानिसहरूसँगको ।
02:40
And after, as I reflected on that,
56
145000
2000
र त्यसपछि, जब मैले त्यस विषयलाई लिएर आफैलाई ऐनामा हेरे,
02:42
I decided to eliminate negative energy from my life.
57
147000
3000
मैले मेरो जीवनबाट नकरात्मक उर्जालाई उत्सर्जन गर्ने निर्णय गरे ।
02:45
It's not perfect, but it's a lot better.
58
150000
2000
यो सबै हिसाबबाट उपयुक्त त छैन, तर धेरै राम्रो चाही छ ।
02:47
I've not had a fight with my wife in two years.
59
152000
2000
मैले यो २ वर्षमा आफ्नी पत्निसँगै कहिल्यै झगडा गरेको छैन ।
02:49
It feels great.
60
154000
2000
बडो आनन्दको महसुस हुन्छ ।
02:51
I no longer try to be right;
61
156000
2000
म अबदेखि सही हुन चाहन्न,
02:53
I choose to be happy.
62
158000
3000
बस! खुसी रहन चाहन्छु ।
02:56
The third thing I learned --
63
161000
2000
मैले सिकेको तेस्रो कुरा– –
02:58
and this is as your mental clock
64
163000
2000
यो तपाईंको दिमागी घडी जस्तै हो
03:00
starts going, "15, 14, 13."
65
165000
2000
चलिरहन्छ, “१५”, “१४”, “१३”
03:02
You can see the water coming.
66
167000
2000
तपाई पानी आइरहेको देख्नु हुन्छ ।
03:04
I'm saying, "Please blow up."
67
169000
2000
म भन्छु, “कृपया मलाई बगाएर लैजाउ” ।
03:06
I don't want this thing to break in 20 pieces
68
171000
2000
म यसलाई २० टुक्रामा विभाजन गर्न चाहन्न
03:08
like you've seen in those documentaries.
69
173000
3000
तपाईहरूले त्यो वृत्तचित्रमा देखे जस्तो ।
03:11
And as we're coming down,
70
176000
2000
जब हामी तल आउँदैछौं,
03:13
I had a sense of, wow,
71
178000
2000
मलाई रमाइलो अनुभव भयो ।
03:15
dying is not scary.
72
180000
3000
मर्नु डरलाग्दो छैन ।
03:18
It's almost like we've been preparing for it our whole lives.
73
183000
3000
यो त हामीले जीन्दगी भरि गरिरहेको तयारी जस्तै छ ।
03:21
But it was very sad.
74
186000
2000
तर यो धेरै दुःखदायी चाही थियो|
03:23
I didn't want to go; I love my life.
75
188000
3000
म जान (मर्न) चाहन्न थिए, म मेरी पत्निलाई प्रेम गर्छु ।
03:26
And that sadness
76
191000
2000
अनि त्यो दुःख
03:28
really framed in one thought,
77
193000
2000
एउटा सोचमा परिणत भयो
03:30
which is, I only wish for one thing.
78
195000
3000
जुन कुरा, मैले एउटै मात्रै चाहना गरे|
03:33
I only wish I could see my kids grow up.
79
198000
4000
मैले चाहे की म मेरा छोराछोरीहरू बढेको देखुँ ।
03:37
About a month later, I was at a performance by my daughter --
80
202000
3000
त्यसको लगभग एक महिना पछि, म मेरी छोरीको (कला) प्रस्तुतिमा थिए ।
03:40
first-grader, not much artistic talent ...
81
205000
3000
एक कक्षाकी छात्रा, त्यस्तो धेरै प्रतिभावान कलाकार त होइन ...
03:43
... yet.
82
208000
2000
... तरपनि ।
03:45
(Laughter)
83
210000
2000
(हाँसो)
03:47
And I'm bawling, I'm crying,
84
212000
2000
म कराउदैछु, रूदैछु,
03:49
like a little kid.
85
214000
3000
सानो बच्चा जस्तै
03:52
And it made all the sense in the world to me.
86
217000
3000
र यी सबै कुरा गर्नु मलाई निकै सान्दर्भिक नै लाग्दै थियो
03:55
I realized at that point,
87
220000
2000
त्यस क्षण मैले यो कुरा महसुस गरे कि
03:57
by connecting those two dots,
88
222000
2000
ति दुई वटा आयामहरू लाइ जोडेर
03:59
that the only thing that matters in my life
89
224000
2000
एउटै कुरा जुन मेरो जीवनमा महत्वपूर्ण छ--
04:01
is being a great dad.
90
226000
2000
त्यो भनेको एउटा राम्रो पिता हुनु हो ।
04:03
Above all, above all,
91
228000
3000
त्यो भन्दा पनि महत्वपूर्ण कुरा, महत्वपूर्ण कुरा,
04:06
the only goal I have in life
92
231000
2000
मेरो जीवनको एउटै मात्र उद्देश्य भनेको
04:08
is to be a good dad.
93
233000
2000
एउटा राम्रो पिता बन्नु हो ।
04:10
I was given the gift of a miracle,
94
235000
2000
मलाई एउटा चामत्कारिक उपहार प्राप्त भएको छ
04:12
of not dying that day.
95
237000
2000
त्यो दिन नमर्नु
04:14
I was given another gift,
96
239000
2000
मलाई अर्को पनि उपहार प्राप्त भएको छ,
04:16
which was to be able to see into the future
97
241000
2000
जुन चाही भविष्य देख्न सक्ने हुनु हो
04:18
and come back
98
243000
2000
अनि त्यहाँबाट फर्केर आउने
04:20
and live differently.
99
245000
2000
तथा फरक जीवन जिउने हुन सक्नु हो ।
04:22
I challenge you guys that are flying today,
100
247000
3000
म तपाई आज उडिरहनु भएका साथीहरूलाई चुनौति दिन्छु,
04:25
imagine the same thing happens on your plane --
101
250000
3000
सम्झनुहोस कि तपाईहरूको जहाजमा पनि त्यहि कुरा भयो ।
04:28
and please don't --
102
253000
2000
तर कृपया नसम्झनुस्
04:30
but imagine, and how would you change?
103
255000
2000
अनुमान गर्नुहोस, तपाईमा कस्तो परिवर्तन आउने थियो ?
04:32
What would you get done that you're waiting to get done
104
257000
3000
तपाईले के काम सम्पन्न गर्नुहुन्थ्यो, जुन तपाईंले थाती राख्नु भएको थियो
04:35
because you think you'll be here forever?
105
260000
2000
किनकि तपाईंलाई लाग्छ तपाईं सधै यही रहिरहनु हुनेछ ?
04:37
How would you change your relationships
106
262000
2000
तपाईं कसरी सुधार गर्नुहुन्थ्यो आफ्नो सम्बन्धहरूलाई
04:39
and the negative energy in them?
107
264000
2000
तथा सम्बन्धमा भएका खराब तत्वहरूलाई ?
04:41
And more than anything, are you being the best parent you can?
108
266000
3000
र सबै भन्दा ठूलो कुरा, तपाईं सकेसम्म उत्तम अभिभावक बनिरहनुभएको छ ?
04:44
Thank you.
109
269000
2000
धन्यबाद
04:46
(Applause)
110
271000
10000
(ताली)
Translated by JP Koirala
Reviewed by Deepak Basyal

▲Back to top

ABOUT THE SPEAKER
Ric Elias - Entrepreneur
Ric Elias is the CEO of Red Ventures, a marketing services company that grew out of Elias' long experience in business.

Why you should listen

Born in Puerto Rico, Ric Elias came to the United States for college knowing little English, as he writes in his online bio . So what did he do? "I adjusted my schedule and took only classes that dealt with numbers my entire first year," he says. "I'd always been decent at math, and things like calculus and accounting were non-lingual. I was able to buy some time to improve my English skills." His facility with numbers has led to a wide-ranging career in business and finance.

Elias is the CEO and co-founder of Red Ventures, a firm that helps large service companies acquire new customers online. He began his career in General Electric Co.'s Aerospace Division, then worked at the marketing services company CUC International (later known as Cendant). Prior to founding Red Ventures, Ric served as president of Spark Network Services, a promotion and data company held by Cendant.

"I'm a frustrated athlete," says Elias. "To me, business is the Olympics for non-athletes. It comes down to loving competition; figuring out whom we should compete against and how to beat them."

More profile about the speaker
Ric Elias | Speaker | TED.com