ABOUT THE SPEAKER
Nancy Lublin - Activist
As the CEO and Founder of Crisis Text Line, Nancy Lublin is using technology and data to help save lives.

Why you should listen

Nancy Lublin is Founder and CEO of Crisis Text Line, the nations first free, 24/7 text line for people in crisis. To date, almost 10 million text messages have come through the text line.

Nancy recently left her post as CEO of DoSomething.org, one of the largest global organizations for young people and social change. Previously, she founded Dress for Success, the organization that helps women transition from welfare to work. 

More profile about the speaker
Nancy Lublin | Speaker | TED.com
TED2012

Nancy Lublin: Texting that saves lives

न्यान्सी लाब्लिन!: जीवन जोगाउने टेक्स्टींग

Filmed:
1,085,627 views

न्यान्सी लबलीनले जब किशोर किशोरीहरुलाई सहयोग पुर्याउन आफ्नो सामाजीक एडभोकेसी संगठनबाट टेक्स्ट मेसेज पठाउन शुरु गरिन्, उनले थाहा पाएको कुरा स्तब्धकारी थियो। तिनीहरुले उनलाई नै आफ्ना नीजी समस्याहरुका बारे टेक्स्ट पठाउन थाले। आफूले भोगेको डरधम्कीको घटना देखि अवसाद र दुर्व्यवहारका कुरा सम्म। त्यसैले उनी संकटको बेला टेक्स्ट मात्र गर्न सकिने हटलाइन स्थापना गर्दैछिन्, र त्यसको परिणाम उनले अपेक्षा गरेभन्दा पनि बढी महत्वपूर्ण हुनसक्छ।
- Activist
As the CEO and Founder of Crisis Text Line, Nancy Lublin is using technology and data to help save lives. Full bio

Double-click the English transcript below to play the video.

00:18
To most of you, this is a device
0
2106
1878
तपाईंहरु धेरैका लागि, यो एउटा उपकरण हो
00:19
to buy, sell, play games,
1
3984
3008
सामान किन्ने, बेच्ने, गेम खेल्ने
00:22
watch videos.
2
6992
1910
भिडियो हेर्ने।
00:24
I think it might be a lifeline.
3
8902
2140
मेरो विचारमा यो कसैको जीवनरक्षक हुन सक्छ
00:26
I think actually it might be able to save more lives
4
11042
2416
र यसले वास्तवमा नै धेरैको ज्यान
जोगाउन सक्छ
00:29
than penicillin.
5
13458
1500
पेनीसिलिनले भन्दा पनि बढी
00:30
Texting:
6
14958
1473
टेक्स्ट मेसेज पठाएर:
00:32
I know I say texting and a lot of you think sexting,
7
16431
2819
टेक्स्टींग भन्दा "सेक्स्टींग" सोचिन्छ
00:35
a lot of you think about the lewd photos that you see --
8
19250
3250
धेरैले आफूले हेरेका फोहोरी तस्वीरकोबारेमा
पनि सोच्लान्--
00:38
hopefully not your kids sending to somebody else --
9
22500
2625
जुन तपाईंको छोराछोरीले शायद अरुलाई
नपठाउलान्--
00:41
or trying to translate the abbreviations
10
25125
1792
वा छोटो सन्देशलाई उल्था गर्लान्
00:42
LOL, LMAO, HMU.
11
26917
2958
एलओल, एएमएओ, एचएमयु जस्ता
00:45
I can help you with those later.
12
29875
1833
तिनको बारेमा म तपाईंलाई पछि बताउनेछु।
00:47
But the parents in the room
13
31708
2042
तर यो कक्षमा रहेका अभिभावकहरुलाई
00:49
know that texting is actually
14
33750
1625
थाहा छ: टेक्स्ट पठाउनु भनेको
00:51
the best way to communicate with your kids.
15
35375
2625
केटाटीसंग सम्बाद गर्ने सर्वोत्तम उपाय हो
00:53
It might be the only way to communicate with your kids.
16
38000
2833
केटाटीसंग कुरा गर्ने यो एकमात्र उपाय हो।
00:56
(Laughter)
17
40833
1667
(हांसो)
00:58
The average teenager sends 3,339 text messages a month,
18
42500
4625
एकजना औसत किशोरले एक महिनामा
३,३३९ वटा टेक्स्ट पठाउंछ
01:03
unless she's a girl, then it's closer to 4,000.
19
47125
3500
किशोरी हो भने त यो संख्या ४,००० को
हाराहारी पुग्छ।
01:06
And the secret is she opens every single one.
20
50625
3583
र गोप्य कुरो के हो भने उनले ति हरेक
टेक्स्ट खोलेर हेर्छिन्
01:10
Texting has a 100 percent open rate.
21
54208
3709
टेक्स्ट खोलेर पढ्ने दर सत प्रतिशत छ।
01:13
Now the parents are really alarmed.
22
57917
1416
अभिभावक सांच्चिकै
चिन्तित
01:15
It's a 100 percent open rate
23
59333
1834
होलान्। हो त्यो खोलेर पढ्ने दर १००% छ
01:17
even if she doesn't respond to you
24
61167
1750
छोरीहरुले तपाईंको जवाफ नदिएपनि
01:18
when you ask her when she's coming home for dinner.
25
62917
1750
खाना खान कति बजे आउने
भनि सोध्याभएनि
01:20
I promise she read that text.
26
64667
1541
त्यो टेक्स्ट पढेकै हुन्छिन्।
01:22
And this isn't some suburban iPhone-using teen phenomenon.
27
66208
6084
र यो कुनै उपनगरीय क्षेत्रका आइफोन
चलाउने किशोरकिशोरीमा मात्र सिमित छैन
01:28
Texting actually overindexes
28
72292
1375
टेक्स्टगर्ने बानी धेरैमा छ
01:29
for minority and urban youth.
29
73667
2083
अल्पसंख्यक र शहरी युवामा यो बढी देखिएको छ
01:31
I know this because at DoSomething.org,
30
75750
2875
मलाई थाहा छ कीनकी DoSomthing.org मा
01:34
which is the largest organization
31
78625
1708
जुन एउटा संगठन हो जस्ले अमेरिकामा
01:36
for teenagers and social change in America,
32
80333
2959
किशोर किशोरीहरु र सामाजीक परिवर्तनका
लागि काम गर्छ
01:39
about six months ago we pivoted
33
83292
1458
यो संस्थामा ६ महिना अघि हामीले
01:40
and started focusing on text messaging.
34
84750
1625
टेक्स्ट मेसेजमा केन्द्रित भयौ।
01:42
We're now texting out to about 200,000 kids a week
35
86375
4208
अहिले हामी हप्तामा झण्डै दुई लाख केटाकेटी
हरुलाई टेक्स्ट मेसेज पठाउंछौं
01:46
about doing our campaigns to make their schools more green
36
90583
2709
तिनीहरुको स्कूल हरियाली बनाउने
हाम्रो अभियानमा सहभागी हुन
01:49
or to work on homeless issues and things like that.
37
93292
3166
वा घरवारविहीनहरुको विषयमा काम गर्न र
यस्तै अन्य विषयहरुमा।
01:52
We're finding it 11 times more powerful than email.
38
96458
3417
यो काम इमेल भन्दा ११ गुणा बढी प्रभावकारी
रहेको हामीले पाउंदैछौं।
01:55
We've also found an unintended consequence.
39
99875
6083
हामीले अनपेक्षित परिणाम समेत पाएका छौं।
02:01
We've been getting text messages back like these.
40
105958
3042
हामीले टेक्स्टको जवाफ पनि पाइरहेका छौं।
जुन यस्ता छन्:
02:04
"I don't want to go to school today.
41
109000
3250
"म आज स्कूल जान चाहन्न।"
02:08
The boys call me faggot."
42
112250
1875
"केटाहरु मलाई समलिंगी भनेर गिज्याउंछन्"
02:10
"I was cutting, my parents found out,
43
114125
4583
"म जीउमा घाउ बनाउंदै थिएं,
मेरो आमा बाले थाहा पाए"
02:14
and so I stopped.
44
118708
1875
त्यसैले म रोकीएं।
02:16
But I just started again an hour ago."
45
120583
2209
र एक घण्टा अघिबाट मैले फेरि शुरु गरें"
02:18
Or, "He won't stop raping me.
46
122792
3291
अथवा, "मलाई उस्ले बलात्कार गर्न छोड्दैन।"
02:21
He told me not to tell anyone.
47
126083
1375
यो कसैलाई नभन्नु भनेर भन्छ।
02:23
It's my dad. Are you there?"
48
127458
2792
त्यो मेरो बाउ हो। तपाईं त्यहां हो?
02:26
That last one's an actual text message that we received.
49
130250
3125
यो पछिल्लो टेक्स्ट हामीले पाएको सांच्चिकै
को घटनाको टेक्स्ट हो।
02:29
And yeah, we're there.
50
133375
2750
हो हामी ति टेक्स्ट पठाउनेको
कुरा सुन्न तयार त्यहां थियौं।
02:32
I will not forget the day we got that text message.
51
136125
2542
त्यो टेक्स्ट मेसेज पाएको दिन
म विर्सने छैन।
02:34
And so it was that day that we decided
52
138667
2416
र त्यही दिन हामीले निर्णय गर्यौं
02:36
we needed to build a crisis text hotline.
53
141083
3125
हामीले संकटमा परेकाहरुको निम्ति एक
टेक्स्ट हटलाईन शुरु गर्नु पर्छ
02:40
Because this isn't what we do.
54
144208
1500
किनकी हामीले गर्ने काम यो होइन
02:41
We do social change.
55
145708
1334
हाम्ले समाजपरिवर्तन गर्नेहो।
02:42
Kids are just sending us these text messages
56
147042
2000
केटाटीहरुले हामीलाई
यि टेक्स्ट पठाएका हुन्
02:44
because texting is so familiar and comfortable to them
57
149042
2916
किनकी टेक्स्ट गर्नु उनीहरुलाई
सहज र सजीलो छ
02:47
and there's nowhere else to turn
58
151958
1792
सहयोगका लागि जाने कुनै अरु ठाउं छैन
02:49
that they're sending them to us.
59
153750
2583
त्यसैले तिनीहरुले हामीलाई टेक्स्ट गर्छन्।
02:52
So think about it, a text hotline; it's pretty powerful.
60
156333
2292
त्यसैले, टेक्स्ट हटलाइन, शक्तिशाली हुन्छ।
02:54
It's fast, it's pretty private.
61
158625
1708
यो छिटो छ, एकदम गोप्य।
02:56
No one hears you in a stall, you're just texting quietly.
62
160333
3417
जहां बसेर पठाएपनि हुन्छ,
विस्तारै टेक्स्ट गरे हुन्छ।
02:59
It's real time.
63
163750
2042
र यो तत्कालै हुन्छ।
03:01
We can help millions of teens with counseling and referrals.
64
165792
3162
हामीले लाखौं किशोर किशोरीहरुलाई
परामर्श दिन र सिफारिश गर्न सक्छौं।
03:04
That's great.
65
168954
2254
जुन गज्जबको कुरा हो।
03:07
But the thing that really makes this awesome is the data.
66
171208
4417
तर यो व्यवहारलाई झनै महत्वपूर्ण बनाउने
कुरा यसबाट हासिल हुने तथ्यांक हो।
03:11
Because I'm not really comfortable just helping that girl
67
175625
2500
त्यो म टेक्स्ट पठाउने केटीलाई
मात्र मद्दत गरेर
03:14
with counseling and referrals.
68
178125
1750
मात्र सन्तुष्ट हुन सक्दिन।
03:15
I want to prevent this shit from happening.
69
179875
3500
म यस्तो कुकर्म हुनबाट रोक्न चाहन्छु।
03:19
So think about a cop.
70
183375
3333
त्यसैले, उदाहरणका लागि
प्रहरीका बारे विचार गरौं।
03:22
There's something in New York City.
71
186708
1750
न्यू योर्क शहरमा केही खास विशेषता छ।
03:24
The police did it. It used to be just guess work, police work.
72
188458
2542
प्रहरीले काम थाल्यो। पैले त्यो
अनुमानको काम हुन्थ्यो।
03:26
And then they started crime mapping.
73
191000
3583
र पछि तिनीहरुले अपराधको त
थ्यांकको विश्लेषण गर्न थाले।
03:30
And so they started following and watching
74
194583
1375
सकृय भएर
निगरानी गर्ने थाले
03:31
petty thefts, summonses, all kinds of things --
75
195958
3042
सानातिना चोरी, हाजीरी, सबैखाले कुराहरुको
03:34
charting the future essentially.
76
199000
1750
यसबाट भविष्यको नक्शा बन्न पुग्यो।
03:36
And they found things like,
77
200750
2708
र तिनीहरुले केहि यस्ता कुराहरु
थाहा पाउन थाले, जस्तो
03:39
when you see crystal meth on the street,
78
203458
1625
सडकमा लागू
पदार्थ फेला परेको छ
03:40
if you add police presence,
79
205083
1625
र त्यहां प्रहरीको संख्या
बढाइयो भने
03:42
you can curb the otherwise inevitable spate
80
206708
3125
त्यहां अन्यथा हुन जाने आक्रमण र लुटपाटका
03:45
of assaults and robberies that would happen.
81
209833
3584
विभिन्न घटनाहरु पनि नियन्त्रण हुन जानेछ।
03:49
In fact, the year after
82
213417
1125
वास्तवमा यो विश्लेषणको
03:50
the NYPD put CompStat in place,
83
214542
2625
लागि न्यूयोर्क प्रहरीको कम्पस्ट्याट
स्थापनाको १ बर्षमै
03:53
the murder rate fell 60 percent.
84
217167
3166
त्यहां हत्याको दरमा साठी प्रतिशतले
कमी आएको देखियो।
03:56
So think about the data from a crisis text line.
85
220333
4542
त्यसैले, संकटका बेला खोलिएको टेक्स्ट
हटलाइनबाट आउने तथ्यांकका बारे विचार गरौं।
04:00
There is no census on bullying and dating abuse
86
224875
3375
डर धम्की देखाउने र डेटिंगमा
जांदा हुने दुर्व्यवहार
04:04
and eating disorders and cutting and rape --
87
228250
2917
र अनियमित खानपीन व्यवहार,
जीउमा घाउ बनाउने र बलात्कार
04:07
no census.
88
231167
1750
जस्ता कुराको तथ्यांक संकलन गरिन्न।
04:08
Maybe there's some studies, some longitudinal studies,
89
232917
2333
यसबारे कुनै अध्ययन भएका होलान्,
कुनै लामो अध्ययन
04:11
that cost lots of money and took lots of time.
90
235250
2625
जुन काममा धेरै पैसा र समय खर्च हुन्छ।
04:13
Or maybe there's some anecdotal evidence.
91
237875
2375
वा कुनै घटना विवरणका अधारमा
केहि प्रमाण पनि होलान
04:16
Imagine having real time data
92
240250
3000
तर तत्कालका घटनाहरुको तथ्यांकफेलाको
सम्भावनालाई विचार गर्नुस् त,
04:19
on every one of those issues.
93
243250
1667
अघि चर्चाका विषय
सम्बन्धि तथ्यांक।
04:20
You could inform legislation.
94
244917
1791
सुझबुझपूर्ण कानून बनाउन सक्नुहुन्छ,
04:22
You could inform school policy.
95
246708
1792
विद्यालय नीतिहरु सुसूचित पार्न सकिन्छ
04:24
You could say to a principal,
96
248500
2083
प्रधानाध्यापकलाई भन्न सकिन्छ की-
04:26
"You're having a problem every Thursday at three o'clock.
97
250583
2792
"तपाईंको स्कुलमा हरेक विहीबार ३
बजे यो समस्या हुने गरेको छ
04:29
What's going on in your school?"
98
253375
1958
तपाईंको विद्यालयमा के भैरहेको छ?
04:31
You could see the immediate impact of legislation
99
255333
2542
तपाईं कानूनको तत्काल प्रभाव
देख्न सक्नुहुन्छ
04:33
or a hateful speech that somebody gives in a school assembly
100
257875
2292
वा, विद्यालयमा कसैले घृणा फैलाउने
भाषण गर्योभने
04:36
and see what happens as a result.
101
260167
3541
त्यसको परिणाम के हुन्छ भन्ने
थाहा पाउन सकिन्छ
04:39
This is really, to me,
102
263708
1667
यो भनेको मेरा लागि बास्तवमा नै
04:41
the power of texting and the power of data.
103
265375
3375
टेक्स्टींगको शक्ति र तथ्यांकको शक्ति हो|
04:44
Because while people are talking about data,
104
268750
2250
किनकी जब मानिसहरु तथ्यांकको कुरा गर्छन्,
04:46
making it possible for Facebook
105
271000
1583
जसबाट फेसबुकलाई मेरो तीन कक्षाका
04:48
to mine my friend from the third grade,
106
272583
2250
साथीहरुको विवरण हासिल गर्न मद्दत पुग्दछ
04:50
or Target to know when it's time for me to buy more diapers,
107
274833
2959
वा टार्गेट पसललाई मैले डायपर
कहिले किन्ने भन्ने थाहा हुन्छ
04:53
or some dude to build a better baseball team,
108
277792
3000
वा कसैलाई झन राम्रो बेसबल
टिम बनाउन मद्दत हुन्छ।
04:56
I'm actually really excited about the power of data and the power of texting
109
280792
5166
तर म के कुरामा उत्साही छु भने तथ्यांकको
शक्ति र टेक्स्टींगको शक्तिले
05:01
to help that kid go to school,
110
285958
2125
एउटा बालकलाई विद्यालय जान मद्दत गर्न सक्छ,
05:03
to help that girl stop cutting in the bathroom
111
288083
2084
लुकेर आफैलाई घाउ बनाउने केटीलाई रोक्न सक्छ
05:06
and absolutely to help that girl whose father's raping her.
112
290167
3916
र निश्चय नै त्यो केटीलाई मद्दत गर्न सक्छ
जस्लाई उसको बाउले नै बलात्कार गर्छ।
05:09
Thank you.
113
294083
2792
धन्यवाद।
05:12
(Applause)
114
296875
4750
(ताली)
Translated by Jitendra Raut
Reviewed by Deepa Rai

▲Back to top

ABOUT THE SPEAKER
Nancy Lublin - Activist
As the CEO and Founder of Crisis Text Line, Nancy Lublin is using technology and data to help save lives.

Why you should listen

Nancy Lublin is Founder and CEO of Crisis Text Line, the nations first free, 24/7 text line for people in crisis. To date, almost 10 million text messages have come through the text line.

Nancy recently left her post as CEO of DoSomething.org, one of the largest global organizations for young people and social change. Previously, she founded Dress for Success, the organization that helps women transition from welfare to work. 

More profile about the speaker
Nancy Lublin | Speaker | TED.com