Matthieu Ricard: The habits of happiness
म्याथ्यु रि'का: सुखको स्वभाव
Sometimes called the "happiest man in the world," Matthieu Ricard is a Buddhist monk, author and photographer. Full bio
Double-click the English transcript below to play the video.
मान्नुपर्छ कि,
कोकाकोलाको टिन फेला पर्छ
फेदीबाट अाइपुगेको
चाहन्छु एकैछिनलाई भए पनि
जीववैज्ञानिक भएका मान्छेहरू प्रवेश गर्छन्
चित्र लिन पाएकोमा आफू भाग्यमानी सम्झन्छु
सबैभन्दा गर्मी दिन, अगस्ट १ मा
तिब्बती मित्रले भने– हामी
मैले यो भन्नैपर्ने हुन्छ
कुनै रुचिको विषय मान्दैनन्
ठूलो विवाद खडा भयो
हामीमाथि नथोपर्नुहोला”
हामीलाई अभिलाषामा नै जिउनु छ
जब एकछिन यो कम हुन्छ अनि गजब हुन्छ
बार्दलीबाट देखिने यो दृश्य
यहाँहरू सबैलाई जुनसुकै वेला पनि स्वागत छ
फ्रान्सेली विद्वानहरूले जे भने पनि,
र जस्तो सपना देखे पनि
अथाह एवं गहीरो चाहना नै हो
आफैं झुण्डिन लागेको व्यक्ति पनि
उपायमा लागेर नै हो ।
हेर्ने हो भने पनि
विविधता पाउँछौं
वितेका पुराना कुरा सम्झनु नै सुख हो
वर्तमानमा त हुँदै हैन
हेनरी बर्गसनले भने
सुखलाई अस्पष्टै बनाएर छाडे
चासोको विषय भए त ठिकै थियो
गर्नुपर्ने विषय बन्दैछ भने
त्यो जान्नु नै राम्रो हुन्छ
धेरै समयसम्म हामी यो कुरो जान्दैनौं
तर उल्टोतिर दौडिरहेछौं
सुख र आनन्द हो
निर्भर रहने कुरा हो
पहिलो गाँस साह्रै नै स्वादिष्ट
अनि पछिपछिको त निल्नै गाह्रो ।
वाक्क लाग्थ्यो होला
नजीकै पुग्न पाए कति रमाइलो
हामी आफैंले अनुभव गरेको हो
अत्यन्त दुःख मानिरहेका छन्
एकछिन आनन्दको वारेमा कुरा गरौं
सबभन्दा राम्रो परिभाषा,
पाइने सन्तुष्टि मात्र होइन
रेखाङ्कित गर्न सक्ने
भावना आउछहोला त
तपाईं ठोकिनुहुन्छ
भैसक्नुहुनेछ गहिराइको अभावले
सुन्दर सागर देख्न सक्नुहुनेछ
संवेदनारहित यथास्थितिको अवस्था हुनेछ
तपाइलाई कसैको दुःखमा रमाइलो लाग्नसक्छ
कसरी बाटो लाग्ने त?
भन्ने इच्छा गर्दछौं
“हरेकलाई सुखी हुनको लागि
सुखको विनास
ग्वार्ल्याम्मै ढल्छ
यसलाई ठीक पार्न बाहिरतिर खूव लाग्छौं
दुःख दिने र सुख दिने छन् भनेर
निर्माणको काम हुँदै थियो
हेर तिमीहरू जताततै नयाँ घर बनाउँदै छौ
राम्रो हुने थिएन होला र?
खोज्न लागेका हुनेछौ
मानिसहरू देखेका छौं
आत्मविश्वाससँग बसेका छन्
प्रभाव त पार्छ नै
गर्ने त मन नै हो
कमजोर पार्दै कसले लगिरहेको छ
आवश्यकता पर्दछ ।
अवस्था छ भन्ने बुझ्नु जरूरी छ ।
eudaimonia भने
व्यक्तिहरू पनि छन्
अत्यधिक आशक्ति,
आक्रमण गर्दै जान्छन्
र निरीह पाउँछौं ।
गहीरोसँग नियाल्न सक्छ
नचिनिकन नै पनि
कसैलाई सुखी पार्न हामी सक्छौँ
न त कुनै अभिनन्दन नै
हाम्रो चित्तलाई रूपान्तरण गर्न
विनासकारी मनोविकार
परिवर्तन गर्न सकिन्छ त?
चित्तको स्वभाव केहो
चैतन्यस्वरूप प्रमाण मात्र
जुनसुकै वस्तुको विम्ब छर्लङ्ग देखाइदिने
हेर्न सकिन्छ
आफू दृश्यबाट परै रहन्छ
अभिज्ञता रहन्छ
दूषित पार्न सक्दैन
त्यस्तै एकनासे नै हुनुपर्थ्यो
उदारमना पनि त छैनौं
जसले मणि र ढुङ्गाको फरक देखाइदिन्छ
किन कि सबै भावनाहरू क्षणिक हुन्
मनमा एकैपटक दुइटा
कुनै पनि व्यक्तिले
मुक्का हान्न सकिंदैन
प्रति–आवेगहरू हुन्छन्
विनासक पनि हुन्छन्
बेग्लाबेग्लै प्रतिआवेग चाहिन्छ
एउटै मात्र उपाय
परेसान हुन्छौं
वाक्कै पार्छ
हामीले आफूभित्रै हेर्नुपर्दछ
कुइरोजस्तो मात्रै त हो
जरैसम्म पुगेर हेर्ने हो भने
पदचिन्ह नछाडिकनै स्वाट्टै उडेर जान्छ
गाँठा परेर बसेका हुन्छन्
ध्यानको वास्तविक अर्थ यै हो
परिचित हुँदै जाने नयाँ मार्ग
हेर्न प्रशस्त छ
अन्योन्याश्रित सम्बन्ध
लाग्छ त्यो विषय थियो
बेहार्नु नै पर्छ ‘ब्रेन प्लास्टिसिटि’ साथ
भन्ने विचार थियो
एकदमै उस्तै एकनास
मस्तिष्कमा धेरै परिवर्तन गर्न सकिन्छ
अभ्यास गरेकाहरूको
मस्तिष्कको भागमा निकै परिवर्तन देखियो
भागमा राम्रो बृद्धि
ल्याउन सकिएला ?
केही गर्दैछन्
गुफा बसेपछि
ध्यान गर्ने पनि छन्
ओलम्पिक च्याम्पियन नै हुन्
यो एक किसिमको प्रेरणा नै हो
ट्वाक्क अड्याइराख्न
हामी माया गर्छौं
यो पहिला नै प्रकाशमा आइसकेको हो
साह्रै उत्सुकता देखाए
देखापरयो तर बदल्न सकिने
अझै बायाँतिर नै लाग्यौ
भने सोझै दायाँतिर
पूरै बाहिरपट्टि नै परयो
जान यहाँ समय पुग्दैन
प्रयोगशालामा
भावनात्मक क्रियालाई
बिना हलचल
प्रयत्न पनि गर्दैनथे
उल्काको फिस्स भन्दा बढी केही होइन
अचम्मका कुराहरू देखाउने उफ्रने वा यस्तै
कुनै भिटामिन पनि होइन
विशिष्टता निर्धारण गर्छ
उतार्नुपर्ने बेला भइसक्यो
स्कूल र क्लिनिक चलाइरहेका छौं
पनि बढी भन्न सक्छन्
ABOUT THE SPEAKER
Matthieu Ricard - Monk, author, photographerSometimes called the "happiest man in the world," Matthieu Ricard is a Buddhist monk, author and photographer.
Why you should listen
After training in biochemistry at the Institute Pasteur, Matthieu Ricard left science behind to move to the Himalayas and become a Buddhist monk -- and to pursue happiness, both at a basic human level and as a subject of inquiry. Achieving happiness, he has come to believe, requires the same kind of effort and mind training that any other serious pursuit involves.
His deep and scientifically tinged reflections on happiness and Buddhism have turned into several books, including The Quantum and the Lotus: A Journey to the Frontiers Where Science and Buddhism Meet. At the same time, he also makes sensitive and jaw-droppingly gorgeous photographs of his beloved Tibet and the spiritual hermitage where he lives and works on humanitarian projects.
His latest book on happiness is Happiness: A Guide to Developing Life's Most Important Skill; his latest book of photographs is Tibet: An Inner Journey.
Matthieu Ricard | Speaker | TED.com