TED Talks with Nepali transcript

एरिअन्ना हफ्फिंगटन: सफल कसरि हुने? टन्न सुत्नुस

TEDWomen 2010

एरिअन्ना हफ्फिंगटन: सफल कसरि हुने? टन्न सुत्नुस
5,209,500 views

यो छोटो प्रस्तुतिमा, एरिअन्ना हफ्फिंगटन ले एउटा सानो आइडिया सुनाउदै छिन, जुन आइडियाले ठुलाठुला आइडियाहरु लाइ जागृत गराउन सक्छ: त्यो हो सुताई को शक्ति. अनिदो हुदा यो अथवा त्यो हुन्छ भन्नुको साटो, उनि हामीलाई आखा चिम्म गरेर चिन्तन गरि त्यो ठुलो आइडियाको मनन गर्न अभिप्रेरित गर्छिन कि: हामी सुतेर हाम्रो उत्पादकता अनि प्रशन्नता बढाउन सक्छौ-- र सहि निर्णय गर्ने क्षमता बढाउन सक्छौ|

शेरयल स्याण्डबर्ग: किन हामी संग थोरै महिला नेतृत्व छ

TEDWomen 2010

शेरयल स्याण्डबर्ग: किन हामी संग थोरै महिला नेतृत्व छ
10,007,379 views

फेसबुक प्रमुख कार्यकारी अधिकृत शेरयल स्याण्डबर्ग किन पुरुष को तुलनामा थोरै प्रतिशत मात्र महिलाहरु आफ्नो पेशा को उच्च तहमा पुग्छन भन्ने समिक्षा गर्छिन - र त्यो उच्च स्थान हासिल गर्ने लक्ष भएका महिलाहरुलाई तीन वटा उत्कृष्ठ सल्लाह प्रदान गर्छिन |

म्याट रिडली : जब बिचारहरु संसर्ग गर्छन

TEDGlobal 2010

म्याट रिडली : जब बिचारहरु संसर्ग गर्छन
2,434,498 views

टेड ग्लोबल २०१० मा लेखक म्याट रिडलीले परापूर्व कालदेखि कसरी नयाँ विचारहरूको निर्माणका लागि विचारहरू बीचको सम्पर्क र संसर्ग मानव प्रगतिको इन्जिन हुँदै आएको छ भन्ने बारे चर्चा गर्नु हुन्छ/ "एउटा व्यक्ति कति चलाख छ भने कुरा महत्वपूर्ण होइन" -उहाँ भन्नुहुन्छ; " के कुराले वास्तवमै महत्व राख्छ भने - एकत्रित रुपमा हाम्रो दिमाग कति तीक्ष्ण छ|"

एडोरा स्भिटाक : वयस्कहरुले बच्चाहरु बाट के  सिक्न सक्छन?

TED2010

एडोरा स्भिटाक : वयस्कहरुले बच्चाहरु बाट के सिक्न सक्छन?
6,022,458 views

बाल बहुमुखी प्रतिभा एडोरा स्भिटाक भन्छिन कि विश्वलाई "बालचिन्तन" को जरुरी छ: दह्रो विचार, व्यापक चिन्तन र बिशेष गरि आशावादिता | बच्चाहरुले ठुलो आशा सहितको सपना साँचेका हुन्छन, उनि भन्छिन,जति ठुलाबडा बाट सिक्छन त्यतिनै आफुहरुबाट पनि ठुलाबडाले सिकुन भन्ने चाहना पनि राखेका हुन्छन|

विलिएम काम्कवाम्बा: म कसरी हावा दोहन गर्छु

TEDGlobal 2009

विलिएम काम्कवाम्बा: म कसरी हावा दोहन गर्छु
2,717,871 views

जम्मा १४ वर्षको उमेर, अनि कसरी गरीबी र भोकमरी, एउटा मलावीको किशोरले विन्डमिलको निर्माण गरेर आफ्नो घरको बिधुत आवस्कतालाई पूर्ति गरे| अहिले २२ बर्षको उमेरमा, विलिएम काम्कवाम्बा, जो यहाँ टेडमा दोश्रो पटक बोल्दैछन, उनको आफ्नै जीवनलाई परिवर्तन गर्ने आबिस्कारको त्यो सनसनीपूर्ण कथा आज आफ्नै शब्दमा सुनाउदैछन्|

अर्थर बेञ्जामिनको गणित शिक्षा परिवर्तन गर्ने सुत्र

TED2009

अर्थर बेञ्जामिनको गणित शिक्षा परिवर्तन गर्ने सुत्र
2,625,810 views

कसै कसैले गणित शिक्षकलाइ यो सोध्ने गर्छन कि, "मैले वास्तविक जीवनमा क्याल्कुलस प्रयोग गरुँला त?" र प्राय: हामी सबैले भन्ने, अर्थर बेञ्जामिन भन्छन, उत्तर हो--गर्दैनौ। ऊनले गणित शिक्षालाई कसरी डिजिटल युगअनुरुपको बनाउन सकिन्छ भन्ने एउटा साहसिक प्रस्ताव प्रस्तुत गरेका छन्|

शिक्षाका लागि मिशेल ओबामाको आह्वान

Elizabeth G. Anderson School

शिक्षाका लागि मिशेल ओबामाको आह्वान
1,252,421 views

लण्डन स्थित कन्या विद्यालयका विद्यार्थीहरूसँग बोल्दै, शिक्षालाई गहन तरिकाले लिन मिशेल ओबामाले भावपूर्ण आह्वान गरेकी छन। यो नयाँ र तेजिलो पस्तानै त्यो पुस्ता हो, उनी भन्छिन, जसले विश्वको बिद्यमान स्थिती र खाँचो भएको स्थिति बिचको दुरीलाई हटाउनेछ।

लाउरा ट्रीस सल्लाह दिन्छिन्, हामी सबै धन्यवाद भन्न सिकौं

TED2008

लाउरा ट्रीस सल्लाह दिन्छिन्, हामी सबै धन्यवाद भन्न सिकौं
2,449,953 views

यो ३-मिनेट को साधारण लाग्ने असाधारण प्रस्तुतिमा डा. लाउरा ट्रीस "धन्यवाद" भन्ने जादुमय शब्दको शक्ति माथि मन्थन गर्छिन -- मित्रता बढाउन, सम्बन्ध सुधार गर्न, अनि अर्को व्यक्तिलाई उनीहरू आफ्नो लागि कति महत्व राख्छन भन्ने जानकारी रहिरहोस भन्ने पक्का गराउन | प्रयास गर्नुस् |

मुरे गेल-म्यान-- भाषाको पूर्वजको बारेमा

TED2007

मुरे गेल-म्यान-- भाषाको पूर्वजको बारेमा
944,446 views

TED२००७ मा भौतिक विज्ञानको शालिन कुरा गरेपछि, बिचित्रका गेल-म्यानले अर्को उत्साहजनक रुचि: आधुनिक भाषाहरूको साझा पूर्वज पत्ता लगाउने बारेमा छोटो समीक्षा गर्छन।

अर्थर बेन्जामिन "गणित जादु" गर्नु हुन्छ

TED2005

अर्थर बेन्जामिन "गणित जादु" गर्नु हुन्छ
9,599,588 views

एउटा प्रत्यक्ष प्रसारित कार्यक्रम मा, गणित जादुगर अर्थर बेन्जामिन ले ३ स्थान का अंक को वर्ग क्यालकुलेटरले भन्दा पनि छिट्टो, अनि एउटा ठुलै हिसाब अनि केहि जन्मदिन हरु पनि पत्ता लगाउनु भएको थियो | यस्तो काम वहा कसरि गर्नु हुन्छ त? वहाले नै भन्नुहुनेछ |

म्याथ्यु रि'का: सुखको स्वभाव

TED2004

म्याथ्यु रि'का: सुखको स्वभाव
9,314,836 views

सुख भनेको के हो ? हामी सबैले यसलाई कसरी फेला पार्ने हो ? बौद्धभिक्षु बन्न पुगेका जीववैज्ञानिक म्याथ्यु रि’का भन्छन् हामीले परोपकारमा लाग्न, अगाध धीरता अनि असीम आनन्द पाउन चित्तलाई त्यसै अनुरूप विस्तारै प्रशिक्षित गर्दै डोर्याउँदै लान सकिन्छ ।

केन रबिन्सनका भनाईअनुसार विद्यालयहरूले सिर्जनशीलताको विनाश गर्छन्

TED2006

केन रबिन्सनका भनाईअनुसार विद्यालयहरूले सिर्जनशीलताको विनाश गर्छन्
64,284,825 views

सिर्जनशीलतालाई हुर्काउने (न कि यसको उपेक्षा गर्ने) शिक्षा पद्धति निर्माण गर्ने बारेमा सर केन रबिन्सन एउटा मनोरञ्जक एवं अत्यन्त हृदयस्पर्शी कुरा गर्छन्।